Wednesday 31 January 2024

Scholarship Distribution Programme


आज मिति २०८० साल माघ महिनाको १७ गते बुधबारका दिन सिद्धार्थनगर नगरपालिका वडा . मा अवस्थित श्री बहिरा बाल माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भयो श्री लिलाराम कुन्तीदेवि न्यौपाने प्रतिष्ठान, काठमाण्डौद्धारा वि.. २०७५साल बैशाख २५ गते स्थापित रकम रु ,५०,०००।०० (अक्षरुपी दुई लाख पचास हजार रुपिया मात्र) को धनराशीको अक्षयकोष रकमबाट प्राप्त व्याजलाई पूर्व प्राथमिक तहदेखि कक्षा १२सम्मका जेहेन्दार जम्मा ३६ जना बहिरा छात्रछात्राहरुलाई रकम रु ,५००।००(अक्षरुपी दुइ हजार पाच सय ) का दरले छात्रवृत्ति रकम वितरण गरिएको थियो उक्त प्रतिष्ठानकी संस्थापक श्री कुन्तीदेवि न्यौपानेज्यूको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री खगराज पाण्डेयको अध्यक्षता तथा विष्णु प्रसाद ढकालको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका वडा नं. का वडाध्यक्ष श्री छेदीलाल श्रीवास्तवज्यू, विद्यालयका प्र.. भिम बहादुर थापाज्यू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, अभिभावक, शिक्षक, कर्मचारी, विधार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो उक्त प्रतिष्ठानबाट विद्यालयलाई स्टेशनरीका सामानहरु वितरण गरिएको थियो कार्यक्रममा विद्यालयका प्र..ज्यूले स्वागत मन्तव्य, वडाध्यक्ष तथा प्रमुख अतिथिज्यूले मन्तव्य राख्नुभएको थियो भने अध्यक्षज्यूले कार्यक्रम समापन गर्नुभएको थियो

 

If you have any questions, please follow me...

        Bhim Thapa

        Siddhartha Nagar-3, Rupandehi

        9857010108, 9857015994

        bhimthapa1982@gmail.com




 "Deaf can do, Excepting hearing"

1 comment:

दिगो विकास एक परिचय

  परिचय   विनास विनाको विकास नै दिगो विकास हो । वर्तमानको आवश्यकतामा सम्झौता नगरी भावी पुस्ताको आवश्यकता पूर्ति गर्दै जानु दिगो विकास हो । प...